फिका/फिक्का

वि. [प्रा. अपिक्का]

  1. स्वाद नपुगेको वा नभएको; खल्लो।
  2. उज्जर वा चहकिलो नभएको; हल्का (रङ) ।
  3. मधुरो; मलिन; अँध्यारो (मुख आदि) ।
  4. कम महत्त्वको; त्यति उपयोगी नभएको।
  5. खिन्न; दिग्दार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)