फिका चिया

ना.

  1. दुध वा चिनी नहालेको, नपुगेको अथवा चियाको रङ कम्ती भएको चिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)