फिट्नु

स.क्रि. [प्रा. फेड्+नु]

  1. पग्लने वा घोलिने वस्तु पन्यालो पदार्थमा मिलाउनका निम्ति घुमाई-घुमाई हल्लाउनु; हुँडल्नु; फेट्नु।
  2. तास, गन्जिफा आदिका चाङका चक्कीलाई तलमाथि पार्नु; तलास्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)