फिक्री

ना. [अ. फिक्र]

  1. कुनै विषयप्रति भएको चिन्ता; सुर्ता।
  2. त्यस्तो विषयप्रतिको चासो; वास्ता; पर्वाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)