फितिक्क

क्रि.वि. [अ.मू. फितिक्+क]

  1. गिलो वस्तु थोरै खस्ने गरी; फतक्क।
  2. कुनै वस्तु गलेर खोले हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)