फित्कौली
ना. [अ.मू. फुत्+क+औली]
- सानातिना ढुङ्गा, मट्याङ्ग्रा आदि हान्ने गुलेलीसरहको बाँसको कप्टेरो।
- फित्कौली हाने झैँ गरी खेलिने बालकहरूको एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. फुत्+क+औली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)