फित्तफीँ

ना. [अ.मू. फित्+त+फीँ]

  1. काइँयोका जस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट। (केटाकेटीहरू यसको पात बेरेर बजाउने गर्छन्) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)