फिनी

ना. [प्रा. फीणिया]

  1. नचिरेको पन्जाफीजस्तो एक प्रकारको बाटुलो रोटी।
  2. तृणासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)