फिनेल

ना. [अङ्. फिनोएल]

  1. विषालु कीटाणुहरू नाश गर्ने, उत्कट गन्ध भएको एक प्रकारको औषधी; कीटनाशक दबाई विशेष; फिनाइल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)