फिरन्ता

वि. [फिर्+अन्ता]

  1. स्थायी रूपले एकै ठाउँमा घरबार गरेर नबसी घुमीघुमी हिँड्ने; डुलुवा।
  2. परदेशी; यात्री; घुमन्ता व्यक्ति।
  3. जोगी; सन्न्यासी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)