फिरङ्गी
ना.
- फिरङ्ग महादेशको निवासी; अङ्ग्रेज; गोरा; युरोपियन।
- फिरङ्ग रोग लागेको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)