फिराद
ना. [फा. फरियदा]
- सम्बन्धित अदालत वा अधिकारीका समक्ष न्याय पाउन गरिने प्रार्थना; नालिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. फरियदा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)