फिराद पत्र
ना.
- कानुनी कारबाईका निम्ति मर्का परेको कुरा लेखी वादी भएर अदालतमा दिइएको रीतपूर्वकको कागज; नालिसपत्र; इजहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)