फिरादी

वि. [फिराद+ई]

  1. फिराद गर्ने, नालिसवाला; उजुरबाजुर गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)