फिरिनु

अ.क्रि. [फिर्+इ+नु]

  1. फिर्ता आइनु; फर्किनु।
  2. डुलिनु; घुमिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)