फिरिस्त
ना. [अ. फहरिस्त]
- सम्बन्धित विषयवस्तु वा व्यक्तिहरूको नामावली, विवरण, फाँट आदि क्रमिक रूपमा अङ्कित गरिएको पुस्तिका वा पत्र; तालिका; सूचीपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. फहरिस्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)