फिरौती

ना. [फिर्+औती]

  1. अपहरित व्यक्ति वा वस्तु फिर्ता गर्नुपर्दा माग गरिने रकम; त्यस्तो कुनै सर्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)