फिरोजा

ना. [फा. फिरोज]

  1. हरियोहरियो पाराको निलो रङ हुने एक किसिमको बहुमूल्य रत्न; युँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)