फिर्के

ना. [फिर्क+ए]

  1. घट्टको पुतली।
  2. दाल घोट्नका निम्ति बिँडमा ठोकेर वा गाँसेर बनाइएको काठ वा फलामको मधानीजस्तो चारचोसे साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)