फिर्ता

ना. [फिर्+ता]

  1. फर्कने वा फर्काउने काम; फिर्ती; फिराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)