फिर्नु
अ.क्रि. [प्रा. फेरण+नु]
- गएको व्यक्ति वा पठाइएको वस्तु फिर्ता आउनु; फर्कनु।
- भइरहेको स्थितिमा परिवर्तन आउनु; सो स्थिति उल्टनु; बदलिनु।
- घुमफिर गर्नु; डुल्नु।
- मलमूत्रादि त्याग गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)