फिरङ्ग

ना. [सं.]

  1. युरोप महादेश।
  2. गर्मीले वा वेश्यासँगका समागमबाट गुप्ताङ्गमा हुने एक रोग; भिरङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)