फिलिङ्गो

ना. [सं. स्फुलिङ्ग]

  1. काठ वा दाउरा बलेको झर्झराउँदो आगो; बल्दो अँगार वा कोइला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)