फिलुङ्गे
ना. [फिलुङ्गो+ए]
- हरिया पातमा अरू रङका थोप्लाथोप्ली हुने एक प्रकारको झार।
- कमला र खोक्रा डाँठ हुने, पहेँलो फूल फुल्ने र सयपत्री फूलका जस्ता बीज हुने तथा त्यसको तेल पेलिने, कुटेर वा धुलो पारेर अचारसमेत खान हुने बाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)