फिसिक्क

क्रि.वि. [अ.मू. फिस् > फिसिक्+क]

  1. मन नलागी-नलागी र दाँत नदेखाईकनै ओठले मात्र हाँस्ने गरी।
  2. पातलो र कमलो वस्तु हलुको किसिमले च्यातिएर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)