फिसोल्नु

स.क्रि. [सं. प्रसरण]

  1. कसैलाई आलेटाले गरेर काममा अल्झाउनु वा झुलाउनु।
  2. कुनै काम बन्न वा सप्रन नदिनु।
  3. यताउति गरेर टार्नु; फासफुस पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)