फुँ दा

ना. [सं. फुल्ल]

  1. साधारण कुरा पनि राम्रो र प्रभावकारी पार्ने विशेषण।
  2. नयाँ शब्द बन्दा मूल शब्दका पछाडि गाँसिने शब्दांश; प्रत्यय; परसर्ग।
  3. झल्लर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)