फुनु
स.क्रि. [फुक्+नु]
- कुनै वस्तुमा परेको बन्धन वा दाम्लाको गाँठो आदि खोल्नु; फुकाउनु; फुकाल्नु; फुस्काउनु।
- बाधा-अड्काउ हटाउनु; छुटकारा दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [फुक्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)