फुइँबाज

वि.

  1. फुस्रो सेखी गर्ने; बेकारको तुजुक देखाउने; धेरै घमन्डी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)