फुइँयाँ

ना.

  1. केही नहुनु वा नभएको स्थिति; तातो न छारो; फुस्सा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)