फुई

ना. [प्रा. फुक्कार]

  1. कुइराको रूपमा रहेको मसिनो जलकण।
  2. घाँसपात आदिमा शीत पर्दा देखिने सूक्ष्म जलकण।
  3. काठका भाँडाकुँडामा लाग्ने सेतो खुई; ढुसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)