फुक्नु

अ.क्रि. [फुस्क+नु]

  1. डोरी, धागो आदिको बन्धन वा गाँठो खुस्कनु; फुस्कनु।
  2. नियन्त्रणबाट मुक्त हुनु; छुटकारा पाउनु।
  3. मात्राभन्दा बढी खर्च गर्नु; सम्पत्ति सक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)