फुकन्ता
वि. [फुक्+अन्ता]
- पासो, बन्धन, परतन्त्रता आदिबाट मुक्त भएको; उडन्ता; फुकाहा।
- फुकफाक, तन्त्रमन्त्र आदिद्वारा लागो पन्साउने; भूतप्रेतबाट भएको बाधाविघ्न हटाउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फुक्+अन्ता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)