फुकफाक

ना. [फुक्+अ (द्वि.)]

  1. धामी, झाँक्री आदिले लागो वा भूतप्रेतको बाधा हटाउनका निम्ति फुक्ने काम; फाकफुक; झारफुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)