फुकाइ

ना. [√ फुक्(+आइ)]

  1. फुक्ने वा फुस्कने-फुस्काउने क्रियाप्रक्रिया।
  2. फुक्ने क्रिया वा फुफु गर्ने क्रियाप्रक्रिया; फुफु गराइ।
  3. धेरै खर्च गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)