फुकाउरो

वि.

  1. बेकारमा धेरै खर्च गर्ने स्वभावको; फुकाहा; बहुखर्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)