फुकाउनु

स.क्रि.

  1. फुक्न लगाउनु; फूफू गर्न लाउनु।
  2. धेरै खर्च गराउनु।
  3. बाधा-अड्काउ आदि हटाउन लाउनु।
  4. धागो, डोरी आदिको गाँठो खोल्नु; बन्धनमुक्त गर्नु।
  5. फुस्कने पार्नु; फुस्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)