फुकाफाल

वि. [फुक्का+फाल]

  1. नियमित आचरण वा अनुशासनमा नरहेको; छाडा।
  2. स्वतन्त्र; आफूखुसी चल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)