फुकाल्नु
स.क्रि. [फुक्+आल+नु]
- बन्धन, गाँठो आदि खोल्नु; फुकाउनु; फुनु।
- जिउमा लगाएका लुगा, गहना आदि खोल्नु; झक्नु।
- जडिएको वस्तु खोल्नु; खुस्काउनु।
- कसैसँग कुनै वस्तु युक्तिपूर्वक ढङ्गले लिनु; फुस्काउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)