फुकुन्डो
ना. [फुक्+उन्डो]
- शरीरमा रोगवश निस्केको मांसपिण्ड वा पानी आदि भरिएको फोको।
- स्त्रीजातिको पाठेघर फर्किएर निस्केको भुक्क उठेको अंश।
- बेलुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फुक्+उन्डो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)