फुकुवा
वि. [फुक्+उवा]
- फुक्ने खालको; धेरै खर्च गर्ने; फुकाउरो।
- बन्धन वा नियन्त्रणबाट मुक्त भएको; छुटकारा पाएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फुक्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)