फुक्का

वि. [फुक्+आ]

  1. बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्त।
  2. नियन्त्रणबाट छुटकारा पाएको; स्वतन्त्र; स्वाधीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)