फुक्काफुक्की

ना.

  1. केटाकेटीका खेलमा खेल स्थगित राख्ने साङ्केतिक शब्द। ( जस्तै- धरीचोट खेलमा भनिने काँकरीफुक्की) ।
  2. फुक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)