फुङ्ग

क्रि.वि. [अ.मू. फुङ्+ग]

  1. चेहरा, रङ आदि निस्तेज हुने गरी; फिक्का पर्ने किसिमले; फुङ्ङ।
  2. रुख, पात केही नभई खुला भएर।
  3. दङदङती धुलो उड्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)