फुङ्गिन/फुङ्गिन

वि. [फुक्+इन]

  1. धनसम्पत्ति सबै उडाएर तन्नम भएको; गरिब; निर्धन।
  2. फुकाउरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)