फुटफाट

ना. [फुट+फाट]

  1. फुट्ने वा फोरिने काम; टुटफुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)