फुटप्रेसर

ना. [अङ्.]

  1. लुगा सिउने मिसिनको कपडा सार्ने दाँतीका माथिल्लापट्टि रहेको, कपडा थिच्ने अङ्ग वा पुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)