फुटाउनु

प्रे.क्रि.

  1. कुनै सिङ्गो वस्तुलाई टुक्रा पार्नु; टुक्र्याउनु; फोर्नु, फुटाल्नु।
  2. चिरा पार्नु; चर्काउनु; छुट्ट्याउनु; धाँदो वा धाँजो पार्नु।
  3. मेल भएकालाई फुट वा बेमेल गराउनु; छुट्ट्याउनु; अलग्ग पार्नु वा अलग्ग्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)