फुटानी

ना.

  1. सामान्य कुरालाई बढाइचढाइ गरेर आफूआफूमा वैमनस्य पार्ने काम; बाझाबाझ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)