फुटाल्नु

स.क्रि. [फुट्+आल+नु]

  1. फोर्नु; दुई टुक्रा पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)